FAQs Complain Problems

सूचना तथा समाचार

सामाजिक सुरक्षा परिचयपत्र नविकरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।

आ.व.२०८०/०८१ को भुक्तानी तथा खाता बन्द सम्बन्धमा ।

गरुडा नगरपालिकाको नगर सभाको ११ औ अधिवेशनको बैठक सम्पन्न

आज मिति २०८१ साल आषाढ ०६ गतेका यस  गरुडा नगरपालिकाको ११ औ अधिवेशन तथा ८ औ बजेट अधिबेशन गरुडा नगरपालिकाको नगर प्रमुख श्री कन्थमणी प्रसाद कलवारज्यूको अध्यक्षतामा भएको अधिबेशन भब्यताका साथ सर्वसहम्मत रुपमा सम्पन्न भएको छ।

Pages