भौगोलिक अवस्था :- संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको मधेश प्रदेश अन्तर्गत पर्ने तराई क्षेत्रको जिल्ला रौतहट सदरमुकाम गौर भन्दा उतर २२ कि.मी र चंद्रपुर भन्दा २० कि.मी दक्षिणमा रहेको रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाको पूर्वमा गढ़िमाइ नगरपालिका, पश्चिममा कटहरिया नगरपालिका, उत्तरमा वृन्दावन नगरपालिका र दक्षिणमा माधवनारायण नगरपालिका रहेको छ । विं. स. २०७१ मंसिर १६ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम विं.
आज मिति २०७९ साल असार १० गते गरुडा नगरपालिकाको नगर सभाको ९ अधिवेशनको बैठक गरुडा नगरपालिकाको प्रमुख तथा नगर सभाको अध्यक्ष श्री कन्थमणी प्रसाद कलवारको अध्यक्षतामा बस्यो । उक्त बैठक भब्यताका साथ सर्वसम्मत रुपमा सम्पन्न भएको छ।
आज मिति २०७९ साल असार १० गते गरुडा नगरपालिकाको नगर सभाको ९ अधिवेशनको बैठक गरुडा नगरपालिकाको प्रमुख तथा नगर सभाको अध्यक्ष श्री कन्थमणी प्रसाद कलवारको अध्यक्षतामा बस्यो । उक्त बैठक भब्यताका साथ...