भौगोलिक अवस्था :- संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको मधेश प्रदेश अन्तर्गत पर्ने तराई क्षेत्रको जिल्ला रौतहट सदरमुकाम गौर भन्दा उतर २२ कि.मी र चंद्रपुर भन्दा २० कि.मी दक्षिणमा रहेको रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाको पूर्वमा गढ़िमाइ नगरपालिका, पश्चिममा कटहरिया नगरपालिका, उत्तरमा वृन्दावन नगरपालिका र दक्षिणमा माधवनारायण नगरपालिका रहेको छ । विं. स. २०७१ मंसिर १६ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम विं.
गरुडा नगरपालिकाको १५औँ नगर अधिवेशन तथा १०औँ बजेट अधिवेशन आज सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा नगरपालिकाको आगामी कार्यदिशा, नीति तथा कार्यक्रम, बजेट तथा समसामयिक नगरपालिकाका विषयमा छलफल तथा निर्णय गरिएको छ।
आज मिति २०८२ साल पुस १८ गते शुक्रबारका दिन गरुडा नगरपालिकाको १४ औं नगर अधिवेशन भव्यताका साथ सुसम्पन्न भएको सुखद अवसरमा सम्पूर्ण नगरबासी, जनप्रतिनिधि तथा कर्मचारी वर्गमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौं।
गरुडा नगरपालिकाको १५औँ नगर अधिवेशन तथा १०औँ बजेट अधिवेशन आज सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा नगरपालिकाको आगामी कार्यदिशा, नीति तथा कार्यक्रम, बजेट तथा समसामयिक नगरपालिकाका विषयमा...