FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

आ.व.२०८२/०८३ को लागि आन्तिरिक आय ठेक्का सम्बन्धि शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना ।

गरुडा नगरपालिका नगर सभाको १३औं अधिवेशन ९औं बजेट अधिवेशन सम्पन्न

गरुडा नगरपालिकाको १३औं नगर सभा तथा नवौं बजेट अधिवेशन २०८२ असार ६ गते, शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ ।
नगरसभाको अध्यक्षता गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद जयसवालज्यूले गर्नुभएको थियो।

नगर सभा तेह्रौं अधिवेशन तथा नवौं बजेट अधिवेशन पारम्भ हुने मिति परिवर्तन भएको सम्बन्धमा ।

Pages