FAQs Complain Problems

समाचार

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१

आज असोज ३ गते  संविधान दिवसको अवसरमा गरुडा नगरपालिकाको नगर प्रमुख श्री कन्थमणी प्रसाद कलवारज्युले  नेपालको राष्ट्रीय झण्डा प्रतिआरोहण गर्दै संविधानले दिएको अधिकार प्रयोग गरी स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सम्पुर्णको साथ-समन्वय र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।