भौगोलिक अवस्था :- संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको मधेश प्रदेश अन्तर्गत पर्ने तराई क्षेत्रको जिल्ला रौतहट सदरमुकाम गौर भन्दा उतर २२ कि.मी र चंद्रपुर भन्दा २० कि.मी दक्षिणमा रहेको रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाको पूर्वमा गढ़िमाइ नगरपालिका, पश्चिममा कटहरिया नगरपालिका, उत्तरमा वृन्दावन नगरपालिका र दक्षिणमा माधवनारायण नगरपालिका रहेको छ । विं. स. २०७१ मंसिर १६ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम विं.
आज मिति २०८१ साल आषाढ ०६ गतेका यस गरुडा नगरपालिकाको ११ औ अधिवेशन तथा ८ औ बजेट अधिबेशन गरुडा नगरपालिकाको नगर प्रमुख श्री कन्थमणी प्रसाद कलवारज्यूको अध्यक्षतामा भएको अधिबेशन भब्यताका साथ सर्वसहम्मत रुपमा सम्पन्न भएको छ।
आज मिति २०८० साल चैत्र ०८ गतेका यस गरुडा नगरपालिकाको १० औ अधिवेशनको बैठक गरुडा नगरपालिकाको प्रमुख श्री कन्थमणी प्रसाद कलवारको अध्यक्षतामा भएको बैठक भब्यताका साथ सर्वसम्मत रुपमा सम्पन्न भएको छ।