FAQs Complain Problems

News and Notices

गरुडा नगरपालिकाको नगर सभाको ९ अधिवेशनको बैठक सम्पन्न

आज मिति २०७९ साल असार १० गते गरुडा नगरपालिकाको नगर सभाको ९ अधिवेशनको बैठक गरुडा नगरपालिकाको प्रमुख तथा नगर सभाको अध्यक्ष श्री कन्थमणी प्रसाद कलवारको अध्यक्षतामा बस्यो । उक्त बैठक भब्यताका साथ सर्वसम्मत रुपमा सम्पन्न भएको छ।

Pages