FAQs Complain Problems

गरुडा बजारमा फुट पाथ निर्माण कार्यको शिलन्यास

Garuda nagarplaika
Garuda nagarplaika
Garuda nagarplaika
Garuda nagarplaika
Garuda nagarplaika
Garuda nagarplaika

आज मिति २०७५ /१२/२७ गते बुधवारका दिन गरुडा नगरपालिकामा निर्माण हुन् गइरहेको इलाका प्रहरी कार्यालय देखि अस्थाई ए पी एफ फुट फाथ निर्माण कार्य को सिलान्यास गर्दै नगर प्रमुख श्री इन्नु राय यादव, श्रीमति रंगिला कुमारी जैसवाल , प्रमुख प्रसाशाकीय अधिकृत श्री टेक राज पन्थी र नगरपालिकाका कर्मचारी लगायत नगरवाशीहरु